२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

व्यापारिक विवाद समाधान गर्न छुट्टै न्यायाधिकरण स्थापना गरिने 

Nada
२०८३ जेठ १५ गते १६:४८
Shares
व्यापारिक विवाद समाधान गर्न छुट्टै न्यायाधिकरण स्थापना गरिने 

काठमाडौँ : सरकारले व्यापारिक विवादको शीघ्र समाधानका लागि छुट्टै न्यायाधिकरण स्थापना गर्ने घोषणा गरेको छ ।

ncell

शुक्रबार संघीय संसद्मा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।

ताजा खबर

सम्बन्धित खबर