२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

स्वास्थ्य बिमालाई व्यापक सुधार गरिने

Nada
२०८३ जेठ १५ गते १६:५२
Shares
स्वास्थ्य बिमालाई व्यापक सुधार गरिने

काठमाडौं : स्वास्थ्य सेवामा नीतिगत फड्को मार्ने अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बताएका छन् । स्वास्थ्य बिमालाई व्यापक सुधार गर्ने उनले बजेटमा समावेश गरेका छन् ।

ncell

सरकारले नि:शुल्क दिँदै आएको २५ प्रकारका औषधि नेपाल औषधि विभागले उत्पदान गर्ने व्यवस्था मिलाउने अर्थमन्त्री स्वर्णिम वाग्लेले बताए ।

ताजा खबर

सम्बन्धित खबर