२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

विदेशी विनिमय सञ्चितिलाई ‘सोभरिन वेल्थ फन्ड’ मार्फत परिचालन गरिने 

Nada
२०८३ जेठ १५ गते १६:५३
Shares
विदेशी विनिमय सञ्चितिलाई ‘सोभरिन वेल्थ फन्ड’ मार्फत परिचालन गरिने 

काठमाडौँ : सरकारकाले विदेशी विनिमय सञ्चितिको केही अंश ‘सोभरिन वेल्थ फन्ड’ मार्फत परिचालन गर्ने नीति लिने भएको छ ।

ncell

सञ्चिति सहज भएको अवस्थामा उक्त फन्डमार्फत स्रोत परिचालन गरिने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले घोषणा गरेका हुन् ।

हाल कुल विदेशी विनिमय सञ्चिति ३४ खर्ब ९४ अर्ब रुपैयाँ बराबर छ ।

ताजा खबर

सम्बन्धित खबर