२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

तोलामा दुई हजारले बढ्यो सुनको मूल्य

Nada
२०८३ जेठ २६ गते ११:४०
Shares
तोलामा दुई हजारले बढ्यो सुनको मूल्य

काठमाडौं : स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु दुई हजारले बढेको छ । 

ncell

सोमबार प्रतितोला रु दुई लाख ९९ हजार ९०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने रु तीन लाख एक हजार ९०० निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा रु २० ले बढेको छ । सोमबार प्रतितोला रु चार हजार ९०५ मा कारोबार भएको चाँदी आजका लागि भने रु चार हजार ९२५ निर्धारण भएको छ ।

ताजा खबर

सम्बन्धित खबर