२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

Nada
२०८३ असार २ गते ११:५२
Shares
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौँ : मंगलबार सुनको मूल्य बढेको छ ।

ncell

प्रतितोला ३ सय रुपैयाँले बढेर आज प्रतितोला सुन  २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन २ लाख ९८ हजार २ सय रुपैयाँमा कायम भएको थियो । 

त्यस्तै चाँदीको मूल्य भने घटेको छ । प्रतितोला २५ रुपैयाँले घटेर आज प्रतितोला ४ हजार ९९० रुपैयाँ कारोबार भएको छ ।  

सम्बन्धित खबर