२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

Nada
२०८३ असार ५ गते १२:३६
Shares
घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

ncell

आज सुन तोलामा १० हजार पाँच सय रुपैयाँले घटेर तोलामा २ लाख ८६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन तोलामा२ लाख ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।

आज चाँदी तोलामा ३०५ रुपैयाँले घटेर चार हजार ६४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बुधबार भने चाँदी तोलामा चार हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो । 

सम्बन्धित खबर