२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

Nada
२०८३ असार ९ गते १२:२३
Shares
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

ncell

आज सुन तोलामा एक हजार ६ सय रुपैयाँले घटेर २ लाख ८७ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन तोलामा २ लाख ८८ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।

आज चाँदी तोलामा १४० रुपैयाँले घटेर चार हजार ५९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । सोमबार भने चाँदी तोलामा चार हजार ७३० रुपैयाँमा कारोबार भएको थियो । 

ताजा खबर

सम्बन्धित खबर