२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

Nada
२०८३ असार १६ गते ११:४९
Shares
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा ४ हजार ५०० रुपैयाँले घटेको हो ।

ncell

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला छापावाल सुन २ लाख ७७ हजार ९०० रूपैयाँमा कारोबार भएको छ ।

सोमबार २ लाख ८२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य ४ हजार २८५ रुपैयाँमा कारोबार भएको छ । सोमबार ४ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित खबर