२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

नेपाल स्टक एक्सचेन्जका सीईओको राजीनामा स्वीकृत

Nada
२०८३ असार २२ गते १८:४४
Shares
नेपाल स्टक एक्सचेन्जका सीईओको राजीनामा स्वीकृत

काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) चिरञ्जीवी चापागाईँले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

ncell

सोमबार अर्थमन्त्री डा‍‍. स्वर्णिम वाग्लेसमक्ष उनले आफ्नो राजीनामा बुझाएका हुन् ।

सिइओ चापागाईँले बुझाएको राजीनामा-पत्रमा व्यक्तिगत कारणले पदबाट राजीनामा दिनुपरेको उल्लेख छ । उनको राजीनामा आजै स्वीकृत भएको छ ।

सम्बन्धित खबर