२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

सिद्धार्थ बैंकका ग्राहकलाई बर पिपल रिसोर्टमा १५ प्रतिशतसम्मको छुट

Nada
२०८३ साउन ८ गते १७:१४
Shares
सिद्धार्थ बैंकका ग्राहकलाई बर पिपल रिसोर्टमा १५ प्रतिशतसम्मको छुट

काठमाडौं : सिद्धार्थ बैंक र बर पिपल रिसोर्टबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।  

ncell

सम्झौता अनुसार लेकसाइड पोखरास्थित बर पिपल रिसोर्टमा ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा १०५ छुट तथा नारी डेबिट कार्ड र प्लेटिनम क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा १५५ सम्मको छुट प्राप्त गर्न सक्नेछन् । यस सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

यस समन्वयका बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’मा सम्पर्क गर्न सक्ने बैंकले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर