२०८३ कार्तिक ८ गते आइतवार / Oct 25 , 2026 , Sunday
२०८३ कार्तिक ८ गते आइतवार

ग्यास अभावको विरोध : विद्यार्थीले सडकमै दाउरामा खाना पकाएर खाए (तस्बिरहरू)

Nada
२०८३ भदौ २५ गते १२:०७
Shares
ग्यास अभावको विरोध : विद्यार्थीले सडकमै दाउरामा खाना पकाएर खाए (तस्बिरहरू)
तस्बिर : नेपाल फोटो लाइब्रेरी

काठमाडौं : सरकारले बजारमा भइरहेको ग्यास अभावको समस्या समाधान गर्न नसकेपछि त्यसको सांकेतिक विरोध गर्दै विद्यार्थीहरूले रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पस गेटमै खाना पकाएका छन् ।

ncell

अखिल (क्रान्तिकारी)मा आबद्ध विद्यार्थीले बिहीबार क्याम्पस गेटमा दाउरामा भात र गुन्द्रुक–आलु पकाए । गेटमा पाकेको खाना उनीहरूले त्यहीँ बसेर खाए ।

बजारमा ग्यासको अभावले जनजीवन प्रभावित भएपछि कतिपय विद्यार्थी पढाइ छोडेर लाइनमा बस्न थालेका छन् । कतिको डेरामा खाना पाक्न छोडेको छ । कतिपय विद्यार्थीले आफूहरू चाउचाउ–बिस्कुटको भरमा बाँच्नुपरेको गुनासो गरिरहेका छन् । 

May be an image of one or more people, fire and text

May be an image of one or more people, biryani and text

May be an image of one or more people and text

May be an image of one or more people, fire and text that says "# ©ma © ©madhyanhadaily.con com"

May be an image of one or more people, people playing American football and text that says "ฟ MKA TONSDAL TOINS SDAI LOA madhyanhadaily.com"

May be an image of one or more people and text that says "© madhyanhadaily.con com"

May be an image of one or more people, crowd and text

May be an image of one or more people and text

ताजा खबर

सम्बन्धित खबर