२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

लक्ष्मी सनराइजले गर्‍यो वीरगञ्जमा सेवा विस्तार

ADV
मध्यान्ह
२०८१ भदौ २६ गते २०:४९
लक्ष्मी सनराइजले गर्‍यो वीरगञ्जमा सेवा विस्तार

काठमाडौं : लक्ष्मी सनराइज बैंकले पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकामा आफ्नो शाखा स्थानान्तरण मार्फत् सेवा विस्तार गरेको छ । बैंकको वीरगंज महानगरपालिका वडा नं ६ स्थित आदर्शनगर चोकमा रहेको शाखालाई सोही महानगरपालिकाको वडा नम्बर ८ स्थित लिंक रोडमा स्थानान्तरण गरिएको हो । 

स्थानान्तरण गरिएको साविकको शाखाका ग्राहकहरुले आदर्शनगरमा रहेको अर्को शाखा मार्फत् सेवा लिन सक्नेछ । स्थानान्तरण भए सँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ ।

स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीहरुलाई सबै प्रकारका रिटेल बैंकिङ सेवाहरु प्रदान गर्ने बैंकले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise