२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण माग 

Nada
२०८१ असोज ८ गते १४:४९
Shares
दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण माग 

काठमाडौँ :  मेडिकल व्यवसायी दुर्गा प्रसाईंका तर्फबाट सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा कारण देखाउ आदेश जारी भएको छ ।

ncell

प्रसाईंका छोरा निराजनले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले प्रसाईंलाई पक्राउ गरेर थुनामा राख्नुको कारण माग गरेको हो ।

प्रसाईंलाई आइतबार प्रहरीले पक्राउ गरेको थियो । उनीविरुद्ध साइबर अपराधमा अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर