काठमाडौं : एकै वर्षमा मुलुकको अर्थतन्त्र ४ खर्बले बढेको छ । अर्थ मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष ५७ खर्ब थियो । चालु आर्थिक वर्षमा मुलुकको अर्थतन्त्र ६१ खर्ब पुगेको छ ।
अर्थ मन्त्रालयका अनुसार यसरी एकै वर्षमा मुलुकको ...