२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

सुनको मूल्य घट्यो

shivam cement
२०८२ पुष ६ गते ११:५६
Shares
सुनको मूल्य घट्यो

काठमाडौँ : नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । 

१ सय रुपैयाँले घटेर आज प्रतितोला दुई लाख ५८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रवार भने प्रतितोला दुई लाख ५८ हजार ४ सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने बढेको छ । तोलामा १ सय रुपैयाँ बढेर चार हजार १ सय ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रवार  प्रतितोला ४ हजार ५ रुपैयाँमा कायम भएको थियो । 

सम्बन्धित खबर