काठमाडौं : नेपालले आगामी ५ वर्षभित्र कोइलामा आधारित उद्योग बन्द गर्ने नीति लिने भएको छ । यस निम्ति सरकारले स्पष्ट खाकासहितको मस्यौदा बनाउँदैछ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयकाअनुसार नेपाल कोइला बहिर्गमन नीतिमा छ । ...