काठमाडौं : जेन्जी आन्दोलनपछि बनेको सरकारले गरेको खर्च कटौतीको असर विकास निर्माणमा देखिएको छ । असोज ५ गतेको मन्त्रिपरिषद् बैठकले निर्वाचन र पुनर्निर्माणका लागि आवश्यक रकमका लागि भनेर अर्थमन्त्री रामेश्वर खनालको प्रस्तावमा करिब १ खर्ब २० अर्ब रुपैयाँबराबरका योजना स्थगन ...