२०८३ असोज १४ गते बुधवार / Sep 30 , 2026 , Wednesday
२०८३ असोज १४ गते बुधवार

सुनचाँदीको मूल्य बढ्यो

Nada
२०८३ असोज १४ गते १२:३३
Shares
सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको  छ ।

ncell

सुनको मूल्य प्रतितोला रु दुई हजार ८०० र चाँदीको मूल्य रु ३० बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार छापावाल  प्रतितोला रु दुई लाख ९३ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ४२५ कायम भएको छ । 

मंगलबार छापावाल सुन प्रतितोला रु दुई लाख ९० हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ३९५ कायम भएको थियो  ।

ताजा खबर

सम्बन्धित खबर