काठमाडौं : ‘जात्रा’ शृंखलामार्फत स्थापित भएको ब्यानर षट्कोण आर्ट्सले निर्माण गर्ने नयाँ फिल्म ‘लालीबजार’मा अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गर्ने भएकी छिन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ निर्माण गरेर दर्शक र प्रदर्शकको विश्वास जितिसकेको उक्त ब्यानरले मंगलबार अभिनेत्री खड्का ...