काठमाडौं : बेलायतको स्कटल्याण्डका ट्रमाटिक ब्रेन इन्जुरी (मस्तिष्कमा गम्भीर चोट) भोगेका व्यक्तिहरूको प्रेरणादायी सगरमाथा यात्रामा आधारित नयाँ डकुमेन्ट्री फिल्म 'द एभरेस्ट ड्रिम' तयार भएको छ । करिब डेढ वर्षको मेहनतपछि तयार भएको यो फिल्मलाई निर्देशक तथा पत्रकार गणेश पाण्डेले निर्देशन गरेका ...