काठमाडौं : दलालहरूको झुटो सपनामा परेर लाखौं खर्च गरी युरोपेली मुलुक पुग्ने नेपालीहरूको ठुलो समूह बिचल्लीको अवस्थामा पुगेको छ । दलालहरूको भनाइमा विश्वास गरेर रोमानिया, बुल्गेरिया, बोस्निया र स्लोभाकिया पुगेका नेपालीसहित भारतीय श्रमिकहरूको ठुलो संख्या समस्यामा परेको पीडितहरूको भनाइ छ ...