दोहा, कतार : सिरहा बन्दीपुरका नीरज बस्नेत कतार आएको एक महिना हुनै लाग्यो । उनले त्रिभुवन विमानस्थलको बहिर्गमन विभागमा देखेको सपना कतार प्रवेशसँगै तुहिन थाल्यो । कतार पुगेर मनग्गे कमाउने र जीवनयापन शैलीलाई सुधार्ने सुखद सपना बोकेका बस्नेतका सपना आफ्नै ...