२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

साउनमा धेरै कामदार पठाउनेमा प्याराडाइज पहिलो, आकर्षण दोस्रो र अल स्किल तेस्रो

Nada
२०८३ भदौ ३ गते ०६:२५
Shares
साउनमा धेरै कामदार पठाउनेमा प्याराडाइज पहिलो, आकर्षण दोस्रो र अल स्किल तेस्रो

काठमाडौं : साउन महिनामा ५ दर्जन बढी म्यानपावर कम्पनीले सय वा सो भन्दा बढी श्रमिक वैदेशिक रोजगारीमा पठाएका छन् । प्याराडाइज इन्टरनेसनल प्रा.लि.– ४ सय ९८ जना कामदार वैदेशिक रोजगारीमा पठाउँदै सूचीको पहिलो स्थानमा छ ।

ncell

आकर्षण इन्टरनेसनल प्रा.लि.– ४ सय ९२ जना कामदार पठाउँदै दोस्रो र अल स्किल इन्टरनेसनल ह्युमन रिसोर्स प्रा.लि.– ४ सय १२ जना कामदार पठाउँदै तेस्रो स्थानमा रहेका छन् । आकर्षण इन्टरनेसनलले आफूले पूर्णरूपमा शून्य लागतमा श्रमिक पठाउने गरेको बताएको छ । 

धेरै श्रमिक पठाउने म्यानपावर कम्पनी :

प्याराडाइज इन्टरनेसनल प्रा.लि.– ४९८
आकर्षण इन्टरनेसनल प्रा.लि.– ४९२
अल स्किल इन्टरनेसनल ह्युमन रिसोर्स प्रा.लि.– ४१२
ब्रदर्स इन्टरनेसनल इम्प्लोइमेन्ट प्रा.लि.– ३८२
एड्भान्स म्यानेजमेन्ट कन्सल्ट्यान्ट्स प्रा.लि.– ३६१
इन्टरनेसनल म्यानपावर रिक्रुटमेन्ट प्रा.लि.– ३५३
भूमिपुत्र फरेन इम्प्लोइमेनट सर्भिस प्रा.लि.– ३३४
इन्डेक्स रिक्रुटमेन्ट प्रा.लि.– ३२०
मास ह्युमन रिसोर्स प्रा.लि.– ३००
मोन्टेज ओभरसिज प्रा.लि.– २१५
अक्सफोर्ड इन्टरनेसनल प्रा.लि.– २१५
मोभिरा रिक्रुटमेन्ट कन्सल्ट्यान्ट्स सर्भिस प्रा.लि.– २१४
जब सिकर म्यानपावर प्रा.लि.– २०७
इन्टरपिड रिक्रुटमेन्ट सर्भिस प्रा.लि.– १९३
पर्फेक्ट रिक्रुटमेन्ट सर्भिस प्रा.लि.– १८९
सिगल इन्टरनेसनल ग्लोबल एच.आर. कन्सल्ट्यान्ट्स प्रा.लि.– १८७
स्ट्राइकफोर्स एसिया रिक्रुटमेन्ट प्रा.लि.– १७६
आइडियल इन्टरनेसनल रिक्रुटमेन्ट प्रा.लि.– १७२
कन्टिनेन्टल एच.आर.डी. कन्सल्ट्यान्ट्स प्रा.लि.– १७१
स्काई स्टार रिक्रुटमेन्ट प्रा.लि.– १६३
वल्र्ड नेट रिक्रुटमेन्ट सर्भिस प्रा.लि.– १६१
लक्की एच.आर. सोलुसन प्रा.लि.– १६०
अल शाहिद ओभरसिज प्रा.लि.– १५८
मेरिडियन ओभरसिज प्रा.लि.– १५८
थिंक बिज इन्टरनेसनल प्रा.लि.– १५७
योभान्ट रिक्रुटमेन्ट सर्भिस प्रा.लि.– १५६
डि.एन. म्यानपावर प्रा.लि.– १५४
एयर किंग्स प्लेसमेन्ट प्रा.लि.– १५३ 
अल–जफर इन्टरनेसनल प्रा.लि.– १५३ 
वाहा म्यानपावर सप्लायर प्रा.लि.– १५१
ग्रेट नेपाल एच.आर प्रा.लि.– १५० 
राज ग्रुप अफ कम्पनी प्रा.लि.– १४८
एमिनेन्स रिक्रुटमेन्ट इन्टरनेसनल प्रा.लि.– १४८
एससिसी म्यानपावर कम्पनी प्रा.लि.– १४४
टाइटेनिक म्यानपावर सप्लायर प्रा.लि.– १४४
एच.एम.टी. ओभरसिज प्रा.लि.– १४३
भिजन एन्ड भ्यालु ओभरसिज प्रा.लि.– १४२
एसिया लिंक सर्भिसेस प्रा.लि.– १४१ 
एसओएस म्यानपावर सर्भिस प्रा.लि.– १४१
डिके रिभर ओभरसिज प्रा.लि.– १४०
एम्स ओभरसिज प्रा.लि.– १३८
रिलायबल म्यानपावर रिक्रुटमेन्ट प्रा.लि.– १३२
हिमालयन ह्युमन रिसोर्सेस नेपाल प्रा.लि.– १३१
एपिआई म्यानपावर सोलुसन्स प्रा.लि.– १३०
लक्ष्मी रिक्रुटमेन्ट सर्भिस प्रा.लि.– १२७ 
सेरोन म्यानपावर सर्भिस प्रा.लि.– १२४
द रिभर ओभरसिज प्रा.लि.– १२४ 
इन्डो अरब म्यानपावर प्रा.लि.– १२४
सिवाकोटी म्यानपावर सर्भिस प्रा.लि.– ११३
कोशी इन्टरनेसनल सर्भिसेस प्रा.लि.– ११२
ह्वाइट हर्स इन्टरनेसनल प्रा.लि.– ११० 
कालिका ह्युमन रिसोर्स प्रा.लि.– १०९ 
आयुष ओभरसिज प्रा.लि.– १०८ 
दाना ह्युमन रिसोर्स नेपाल प्रा.लि.– १०८ 
आर.ए. इन्टरनेसनल इम्प्लोइमेन्ट एजेन्सी प्रा.लि.– १०८ 
ओशो रिक्रुटमेन्ट एजेन्सी प्रा.लि.– १०८
साउन्डलाइन्स रिक्रुटमेन्ट प्रा.लि.– १०६ 
परामाउन्ट इम्प्लोइमेन्ट कन्सल्ट्यान्ट्स प्रा.लि.– १०६ 
आर.के. एच.आर. सोलुसन प्रा.लि.– १०५
मिनावा रिक्रुटमेन्ट एच.आर. प्रा.लि.– १०५ 
सोेसियल इम्प्लोइमेन्ट सर्भिस प्रा.लि.– १०२ 
रिक्रुटमेन्ट पार्टनर प्रा.लि.– १०१
एम.बी. ह्युमन रिसोर्स प्रा.लि.– १०१ 
नील कमल ह्युमन रिसोर्स प्रा.लि.– १०१ 
चाँदनी रिक्रुटमेन्ट सर्भिस सेन्टर प्रा.लि.– १००

ताजा खबर

सम्बन्धित खबर