काठमाडौं : वैदेशिक रोजगार व्यवसायीहरूले वैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईमाथि वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) र उजुरीका सम्बन्धमा रहेका समस्या समाधानका लागि निरन्तर दबाब बढाएका छन् ।
गत सोमबार विभागमा पदबहाली गरेका नवनियुक्त महानिर्देशक भट्टराईलाई स्वागत तथा कार्यकाल सफलताको ...