काठमाडौं : वैदेशिक रोजगार विभागले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सञ्चालनमा ल्याएको श्रमसंसार पोर्टलले सामाजिक सञ्जालमार्फत हुने ठगी नियन्त्रण हुने बताएको छ ।
हाल केही सामाजिक सञ्जालबाट अनधिकृत रूपमा वैदेशिक रोजगारका डिमाण्डसम्बन्धी विज्ञापन गरेर दुविधा र भ्रम सिर्जना गरेको भन्दै ...