काठमाडौं : कैलालीका २५ वर्षीय इन्द्र साउद नवीकरण भएको राहदानी समयमा पाउन नसकेपछि क्रोएसियामा पाइरहेको आकर्षक तलब माया मारेर बिहीबार नेपाल फर्किए ।
गत डिसेम्बर १७ तारिकमा राहदानीको म्याद सकिएपछि उनले क्रोएसियामा आएको नेपाली दूतावास भियनाको टोलीलाई तोकिएको सरकारी दस्तुर ...