काठमाडौं : चिनियाँ राष्ट्रपति सी जिनपिङलेले नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने घोषणा गरेका छन् ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालका अनुसार प्रधानमन्त्री केपी ओलीसँगको भेटपछि चिनियाँ राष्ट्रपति सीले सहयोग रकम घोषणा गरेका हुन् । चिनियाँ पाँच सय मिलियन आरएमबी अनुदान ...