काठमाडौं : सांसदहरूले पूर्वप्रशासकलाई अख्तियार नपठाउने प्रस्ताव गरेका छन् । सोमबार प्रतिनिधि सभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग एन संशोधन बिधेयकमाथि संशोधन राख्ने सांसदहरूले यस्तो प्रस्ताव गरेका हुन् ।
सांसदहरूको यस्तो प्रस्तावलाई सकारात्मक रुपमा लिएको बताउँछन् ...