काठमाडौं : निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले करिब दुईतिहाइ बहुमत पाएसँगै कर्मचारीतन्त्र तरंगित भएको छ । कारण– रास्वपाको वाचापत्रमा दलीय टे«ड युनियन बन्द गर्ने विषय समावेश छ ।
‘सरकारी सेवाको दलगत ट्रेड युनियन खारेजी’लाई रास्वपाले आफ्नो चुनावी वाचापत्रमै राखेका कारण कर्मचारीतन्त्र ...