काठमाडौं : धादिङका सबै स्थानीय तहका जनप्रतिनिधिहरूले संविधानले सुनिश्चित गरेको एकल अधिकार स्वतन्त्र रूपमा प्रयोग गर्न पाउने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार बसेको जिल्लाका १३ वटै स्थानीय तहका प्रमुख/अध्यक्ष तथा उपप्रमुख/उपाध्यक्षहरूको संयुक्त बैठकले संघीयताको मर्मअनुसार तीनै ...