काठमाडौं : सरकारले विदेशमा रहेका सबै नेपालीको विवरण संकलन गर्दैछ । कानुनी वा गैरकानुनी रूपमा विदेश गएका सबै नेपालीको विवरण संकलन गर्नेगरी ‘श्रम संसार’ एप सञ्चालानमा ल्याइएको छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाका अनुसार विदेशमा रहेका नेपालीप्रति सरकारको दायित्व हुन्छ ...