काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले भूमि समस्या समाधान आयोगको कामको गति सन्तोषजनक नभएको बताएका छन् ।
काठमाडौंमा मंगलबार आयोजित भूमि समस्या समाधान आयोगको वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले आयोगको कामप्रति असन्तुष्टि जनाएका छन् । उनले कामको गति कछुवाको ...