२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

नेपालसहित ३० देशमा कार्यरत अमेरिकी राजदूतलाई फिर्ता बोलाउने निर्णय

shivam cement
२०८२ पुष ७ गते २१:३४
Shares
नेपालसहित ३० देशमा कार्यरत अमेरिकी राजदूतलाई फिर्ता बोलाउने निर्णय

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले नेपालसहित करिब ३० देशमा कार्यरत अमेरिकी राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ । 

पूर्वराष्ट्रपति जो बाइडेनको कार्यकालमा नियुक्त करिअर कूटनीतिज्ञ रहेका ती राजदूतहरूलाई सन् २०२६ जनवरीभित्र वासिङटन फर्किन निर्देशन दिइएको छ । 

प्रशासनले यसलाई सत्ता हस्तान्तरणपछिको सामान्य प्रक्रिया भने पनि कूटनीतिक वृत्तमा यसलाई असामान्य निर्णयका रूपमा हेरिएको छ । 

फिर्ता बोलाइएका राजदूतहरू बर्खास्त नभई स्टेट डिपार्टमेन्टमा पुनःस्थापन वा नयाँ जिम्मेवारी पाउन सक्ने बताइएको छ ।

सम्बन्धित खबर