काठमाडौंः गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबारे उच्चस्तरीय जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन अनौपचारिक रुपमा सार्वजनिक भएको छ । जेनजी आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको ९०७ पृष्ठ लामो प्रतिवेदन सरकारलाई बुझाएको थियो ...