ललितपुर : ललितपुर नगरपालिकाले न्हुः पोखरी उत्तरपूर्व पोखरीको डिलमा रहेका अनधिकृत संरचना हटाएको छ । महानगरपालिकाले आइतबार उक्त क्षेत्रका संरचनाहरु भत्काएको हो ।
महानगरले गत साउन १७ गते ३५ दिने सूचना जारी गरी सो क्षेत्रमा रहेका अनधिकृत संरचना हटाउन आग्रह गरेको ...