काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी १ साता लामो चीन भ्रमणमा जाने भएकी छन् । चिनियाँ कम्युनिस्ट पार्टी र चीन सरकारको निमन्त्रणामा पूर्वराष्ट्रपति भण्डारी १० जेठमा चीन भ्रमणमा जान लागेकी हुन् ।
भ्रमणमा एमालेका नेताहरू पनि सहभागी हुने र उच्च राजनीतिक भेटघाट ...