२०८३ असोज ८ गते बिहिवार / Sep 24 , 2026 , Thursday
२०८३ असोज ८ गते बिहिवार

रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकियो 

Nada
२०८१ असार २० गते १४:४०
Shares
रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकियो 

काठमाडौं : रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकिएको छ । उक्त मुद्दाको फैसला आजै सुनाउने सर्वोच्चको तयारी छ ।

ncell

यसअघि मंगलबार नै इजलासले फैसला सुनाउन चाहेको थियो । तर दिनभर लामिछानेका कानून व्यवसायीले बहस गरेपछि जवाफका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।

अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछाने शेयर सदस्य रहेको गोर्खा मिडिया नेटवर्कमा विभिन्न सहकारीको अवैध रकम अपचलन गरिएको र उनको नाममा समेत ऋण लिइएकाले अनुसन्धान गर्ने निकायको नेतृत्व गर्न नमिल्ने दाबी गर्दै रिट दायर गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर