काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियतालाई लिएर अनेक विश्लेषण भइरुहेको छ । एमालेभित्रै मत बाँझिएको छ । एउटा पंक्तिले भण्डारीको सक्रियतालाई स्वागत गरिरहेको छ भने अर्को पक्षले चर्को आलोचना गरिरहेको छ ।
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै विश्वास ...