२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

बजेट प्रस्तुत हुँदै गर्दा बाहिरिए हर्क साम्पाङ

Nada
२०८३ जेठ १५ गते १७:०४
Shares
बजेट प्रस्तुत हुँदै गर्दा बाहिरिए हर्क साम्पाङ

काठमाडौँ : आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदाहुँदै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ बाहिरिएका छन् ।

ncell

संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गरिरहेका छन् । उनले बजेट पढ्दापढ्दै साम्पाङ भने बैठकबाट बाहिरिएका हुन् ।

ताजा खबर

सम्बन्धित खबर