काठमाडौं : सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाललाई बिहीबार प्रधानमन्त्री कार्यालयको निर्देशनमा प्रहरीले नियन्त्रणमा लियो । शुक्रबार उनीहरूलाई सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा ल्याएर सोधपुछ गरियो । तर, उनीहरूलाई नियन्त्रणमा लिनुको औपचारिक कारण अझै सार्वजनिक ...