काठमाडौंं : विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै गत २० चैतदेखि शैक्षिक हड्तालमा शिक्षक–कर्मचारीको आन्दोलन निर्णायक मोड तर्फ बढेको छ ।
सरकारले शिक्षकको भद्रता नसुनेपछि आन्दोलनले फरक मोड लिन सक्ने चेतावनी शिक्षक नेताहरूले दिएका छन् । मुलुकको शिक्षालाई ...