काठमाडौं : मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी रिहा भएका छन् ।
जिल्ला सरकारी वकील कार्यालय काठमाडौंले अधिकारीमाथि मुद्दा नचलाउने निर्णय गरेसँगै उनी रिहा भएका छन् ।
जिल्ला सरकारी वकिल कार्यालयले पर्याप्त आधार र ...