काठमाडौं : नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीतिले मुलुकको अन्य क्षेत्रसँगै वैदेशिक रोजगारीमा जाने युवायुवतीहरूलाई पनि राहत दिने योजना अघि सारेको छ ।
शुक्रबार सार्वजनिक मौद्रिक नीतिमा धितो लिइ वा नलिइ वैदेशिक रोजगारमा जाने पुरुषलाई प्रवाह ...