काठमाडौं : नेपाली कांग्रेसका ७ पूर्वपदाधिकारीहहरूबीच अनौपचारिक जमघटका नाममा बेलाबखत हुने संवादले कांग्रेसको आन्तरिक राजनीतिमा आगामी १५औं महाधिवेशनको नेतृत्वको चर्चा हुने गरेको छ ।
वीपी, गणेशमान र महेन्द्रनारायण निधीका पुत्रत्रय शशांक कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधीसहित पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला,पूर्वउपसभापति ...