काठमाडौंः इन्टरपोलबाट डिफ्युजन जारी भएका फरार व्यक्ति पक्राउ परेका छन् । जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट डिफ्युजन जारी भएका फरार प्रतिवादी कपिलवस्तु वाणगंगा नगरपालिका–३ घर भएका दिपक कुमार श्रेष्ठ बुधबार पक्राउ परेका हुन् ।
बेलायतबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगमन हुने ...