त्यो दिल अरूको खातिर, खाली नहोस् सधैंभर
मेरो निमित्त मात्रै, बाँकी बचोस् सधैंभर
हाम्रो पियारदेखि, आगो बनोस् न पानी
इष्र्या गरोस् त त्यस्तो, पानी बलोस् सधैंभर ।
गजलकार राधा कणेलका यी प्रेमिल शब्दमा विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको कर्णप्रिय धूनले मोहकता ...