हेटौंडा : बागमती प्रदेशको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मंगलबार बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
११० सदस्यीय प्रदेशसभामा बानियाँले कांग्रेसका ३७ र एमालेका २७ सांसदसहित ६४ सांसदको बहुमत समर्थन पाएका छन् । बानियाँ बागमती प्रदेशका ...