२०८३ असोज २२ गते बिहिवार / Oct 08 , 2026 , Thursday
२०८३ असोज २२ गते बिहिवार

बुढानीलकण्ठबाट ठुलो परिमाणमा सुन बरामद

Nada
२०८३ असोज २२ गते २०:५४
Shares
बुढानीलकण्ठबाट ठुलो परिमाणमा सुन बरामद

काठमाडौं : काठमाडौंको बुढानीलकण्ठबाट ठुलो परिमाणमा सुन बरामद भएको छ ।

ncell

अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले आज साँझ बुढानीलकण्ठबाट २१ किलो सुन बरामद गरेको बताइएको छ ।

सुनसहित केही व्यक्ति पनि पक्राउ परेका छन् ।

सम्बन्धित खबर