काठमाडौं : नेपाली राजनीतिमा नयाँ कोर्षको अभ्यास गर्दै आएका कांग्रेसका नेता डा.शेखर कोइरालाले पछिल्लो पटक सोही अभ्यास दोहोर्याएका छन् । बिहीबार नेता कोइरालाले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर वर्तमान सरकारको १ वर्षीय कार्यकालको समीक्षात्मक ...