काठमाडौंः जेनजी आन्दोलनका कारण बन्द रहेको सेयर बजार बुधबारदेखि खुल्ने भएको छ ।
नेपाल धितोपत्र बोर्डसँगको परामर्शपछि नेपाल स्टक एक्सचेन्जले पर्सि बुधबारदेखि सेयर बजार सञ्चालन गर्ने निर्णय गरेकाे हो ।
यसअघि असोज २ गतेसम्म कारोबार बन्द गर्ने निर्णय नेप्सेले गरेको थियो । २४ गते ...